• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

वरामद सुन ब्रेक शु सहित १५५ किलो


नाली बेली

वरामद सुन ब्रेक शु सहित १५५ किलो

सुन मात्रै परीक्षण गर्न बाँकी

काठमाण्डौमा बरामद भएको सुनसहितको ब्रेक शुको तौल १५५ केजी रहेको छ। 
 त्रिभुवन विमानस्थलको गेट बाहिर बरामद भएको सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो।
आठ वटा पोकामा उक्त सुन राखिएको छ।

यस प्रकरणमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ 
एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका हुन्। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००४:३८
प्रतिक्रिया दिनुहोस