• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

भ्रष्टाचारको सबै फाइल नखोले संसद् चल्न दिँदैनौँः ज्ञानेन्द्र शाही


नाली बेली

भ्रष्टाचारको सबै फाइल नखोले संसद् चल्न दिँदैनौँः ज्ञानेन्द्र शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

 


प्रकाशित : बुधबार, जेठ १० २०८००१:४२
प्रतिक्रिया दिनुहोस